बडुवाल हत्या प्रकरण : आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतमा प्रदर्शन
Onकैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपीलाई धरौटीमा छाडेको भन्दै जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले आरोपीलाई धरौटीमा छाडेको विरोध र कारबाहीको माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु…











