२००६ मत गन्दा देउवाको अग्रता बढ्यो
Onकाठमाडौँ – कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् । राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९५८ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त…











