क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला सम्पन्न
Onनवलपरासी । क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला आइतबार सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघको नवलपरासीको बर्दघाट रहेको दाउन्ने पार्टी प्यालेसमा आज भेला सम्पन्न भएको आयोजकले जनाएको हो । बिशेष भेलाबाट राष्टिय सम्मेलनका लागि २१ सदस्यीय…











