डोटीमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते
Onडोटीको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय डोटीका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट रहेकी छिन् । बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस…











