जसपा पार्टी बाजुरा जिल्ला सचिव लोकेन्द्र बहादुर शाही नेकपा समाजवादीमा प्रवेश
Onकञ्चनपुर मंसिर २६ । जनता समाजवादी पार्टी बाजुरा जिल्ला कमिटी सचिव लोकेन्द्र बहादुर शाही जसपा परित्याग गरि नेकपा समाजवादी मा प्रवेश गरेका छन । सचिव नेता लोकेन्द्र बहादुर शाहीलाइ सनिबार केन्द्रिय कार्यालयमा अध्यक्ष राजु कार्की प्रबक्ता मान बहादुर तामाङ सुदुर पश्चिम प्रदेश…











