माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश सम्मेलन आज
Onनेकपा माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन आज हुँदैछ । माओवादी केन्द्रले गर्ने राष्ट्रिय सम्मेलनको पुर्व आज देखि प्रदेश सम्मेलन गर्न लागेको हो । धनगढीमा हुने प्रदेश सम्मेलको सम्पुर्ण तयारी पुरा भएको शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रले जनाएको छ…











