१५ लाख मोडर्ना खोप आइपुग्यो, १९ लाख ६६ हजार डोज आइतबार आउने
Onकाठमाडौं-कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ। कतार एयरको जहाजमार्फत दिउँसो ३ बजे उक्त खोप नेपाल आइपुगेको हो। स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आएको हो।…











