२५५ जनामा कोरोना, ३ सय बढी निको
Onकाठमाडौँ —मुलुकमा पछिल्लो २४ घण्टामा दुइ सय ५५ जनामा कोरोना देखिएको छ । ९ हजार १ सय ६८ पीसीआर नमुना परीक्षण गर्दा २ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ३६६ जना संक्रमणमुक्त भएका छन् भने…











