बैतडीमा विद्यार्थीमा कोरोना देखियो, विद्यालय बन्द
Onविद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो। आजदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको…











