कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा मनोनयन दर्ता कार्यतालिका फेरियो
Onनेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्यतालिका फेरिएको छ ।प्रथम सुदुर पश्चिम प्रदेश अधिबेशनको सर्ब सम्वतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजे देखि ४…










