कुटपिटबाट बझाङमा एकजनाको मृत्यु
Onबझाङ : जयपृथ्वी नगरपालिका-७ ज्वाडाका एक पुरुषको कुटपिटबाट हत्या भएको छ। ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दीपेन्द्र थापाले शनिवार राति करिव पौने ८ बजे हत्या गरेको प्रहरीले जनाएको छ। कुली बाँधको घाटमा आगो तापिरहेका बेला उनीहरूबीच सामान्य भनाभन हुँदा भण्डारीले…











