कञ्चनपुरमा थप तिन जनामा कोरोना देखियो
Onमहेन्द्रनगर । कञ्चनपुरमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टमा भीमदत्त नगरपालिकाका २ र बेदकोट नगरपालिकाका १ जनामा गरि तिन जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका…











