नेकपा एमाले डिलाशैनी गाउँपालिका वार्ड ४ को अध्यक्षमा महेश राज पन्त चयन
Onकञ्चनपुर कात्तिक १२ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ को नेकपा एमाले पार्टीको वार्ड कमिटी गठन गरिएको छ। डिलाशैनी गाउँपालिका वार्ड ४ को एमाले वार्ड अध्यक्षमा महेश राज पन्त चयन भएका छन्।अध्यक्ष महेश राज पन्तको अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमीडी…











