गैरसासंद लेखराज भट्ट सहितकालाई पदमुक्त गर्ने सर्वाेच्चको आदेश

गैरसासंद लेखराज भट्ट सहितकालाई पदमुक्त गर्ने सर्वाेच्चको आदेश

On

सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा…

कञ्चनपुरमा १९१ संक्रमित थपिए, ५ सय २ जनाले जिते कोरोना, ३ को मृत्यु

कञ्चनपुरमा १९१ संक्रमित थपिए, ५ सय २ जनाले जिते कोरोना, ३ को मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा थप १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकामा ५० जना, वेदकोट नगरपालिकामा ३९ जना, सुक्लाफाँटा नगरपालिकामा ४० जना, बेलौरी नगरपालिकामा २५ जना र लालझाडी गाउँपालिकामा ३ गरी १ सय ५७ जनामा पिसीआर पोजेटिभ देखीएको…

महामारीमा पिल्सिँदै कञ्चनपुरका कुखुरापालक किसान

महामारीमा पिल्सिँदै कञ्चनपुरका कुखुरापालक किसान

On

कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ। ‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी…

मुख्यमन्त्री भट्ट संक्रमण मुक्त

मुख्यमन्त्री भट्ट संक्रमण मुक्त

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमण मुक्त भएका छन् । कोराना संक्रमण देखिएको १०ओै दिन बुधवार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री भट्टलाई केही दिन ज्वरो र रुघाखोकी आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।…

लकडाउन अवधिमा कर नलिन सर्वाेच्चको आदेश

लकडाउन अवधिमा कर नलिन सर्वाेच्चको आदेश

On

सर्वोच्च अदालतले लकडाउन अवधिमा कर नलिन तथा ढिला बुझाएकोमा जरिवाना नतिराउन आदेश दिएको छ । अधिवक्ता सिर्जना अधिकारीसमेतले दायर रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्चको एकल इजलासले यस्तो आदेश दिएको हो । साथै, निवेदकको मागबमोजिमको आदेश दिन नपर्ने कारण भएमा १५ दिनभित्र कारण देखाउनसमेत सरकारलाई…

सुदूरपश्चिममा कोरोना विरामीको हेरबिचार गर्न ६ अस्पताल तोकीए

सुदूरपश्चिममा कोरोना विरामीको हेरबिचार गर्न ६ अस्पताल तोकीए

On

महेन्द्रनगर–संघिय सरकारले कोरोना संक्रमितको निःशुल्क हेरबिचार गर्न मुलुकभरीमा ३० अस्पताल संग सम्झौता गरेको छ। जसअन्र्तगत सुदूरपश्चिमका ६ अस्प्तालले कोभिड–१९ केयर युनिट संचालन सम्बन्धी सरकार सँग सम्झौता गरेका छन्। स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले सुदूरपश्चिमका कैलाली अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, निसर्ग अस्पताल, अत्तरियामा…

निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल

निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल

On

डोटी-दोस्रो चरणको कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम…

कञ्चनपुरमा १५ गतेसम्म लकडाउन

कञ्चनपुरमा १५ गतेसम्म लकडाउन

On

कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५…

कान्छा पत्रकारको समाजसेवी मोह !

कान्छा पत्रकारको समाजसेवी मोह !

On

जनक महरा (डडेल्धुरा) – डडेल्धुरा भागेश्वर गाउँपालिका – ४ डुगरीका दीपक भट्ट सदरमुकाममै खबरदारी मिडिया संञ्चालन गर्छन र बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको जिम्मेवारीमा छन। सुदुर पश्चिममै सबैभन्दा कान्छा पत्रकार भट्ट जिल्ला पत्रकार महासंघको खुल्ला निर्वाचीत सदस्य पनि हुन। उनी यसपाली भने…

मुलुकभर थप ८ हजार १७३ जनामा कोरोना, २४६ संक्रमितको मृत्यु

मुलुकभर थप ८ हजार १७३ जनामा कोरोना, २४६ संक्रमितको मृत्यु

On

काठमाडौँ– पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको साथसाथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ। बुधबार एकैदिन देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो एकैदिन कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको संख्यामध्ये अहिलेसम्मकै उच्च हो। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको…