कैलालीमा थप एक संक्रमितको मृत्यु
Onकैलालीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ कि ४५ बर्सिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । १४ सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।…










