कैलालीका थप २ संक्रमितको मृत्यु

कैलालीका थप २ संक्रमितको मृत्यु

On

शुक्रवार कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । गोदावरीका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका…

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

On

गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर…

कञ्चनपुरका ७१ सहित २०८ जनामा संक्रमण पुष्टि

कञ्चनपुरका ७१ सहित २०८ जनामा संक्रमण पुष्टि

On

कञ्चनपुर–कैलालीका थप २ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पताल, गड्डाचौकी नाका र स्थानियतहका ल्यावमा गरीएको परीक्षणमा कञ्चनपुरका थप ७१ जनामा संक्रमण पुष्टि भएको हो। महाकाली अस्पतालको प्रयोगशालामा गरीएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकाका ३९ जना,…

गड्डाचौकी नाका भएर आउनेको कोरोना परीक्षण बन्द, आज ६५२ जना विना परीक्षण घर पठाइए

गड्डाचौकी नाका भएर आउनेको कोरोना परीक्षण बन्द, आज ६५२ जना विना परीक्षण घर पठाइए

On

१६ वैशाख महेन्द्रनगर–कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश भित्रिएका नेपालीहरुलाई परीक्षण बिनै घर पठाउन थालीएको छ।  दैनिक हजारौँको सङ्ख्यामा स्वदेश भित्रिरहेका नागरिकको नाकामा परीक्षण नगरिँदा समुदाय स्तरमा भयावहको स्थिति सृजना हुने देखिएको हो। गड्डाचौकी नाका भएर बुधवार सम्म करिब २ सयको हाराहारीमा मात्रै…

बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा

बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा

On

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बैतडीमा ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। संक्रमित तथा शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पु¥याउन तथा गम्भीर बिरामीलाई बाहिर रेफर गर्न जिल्लामा ११ एम्बुलेन्सको जोहो गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ७ स्थानीय…

कैलालीका थप ३ जना संक्रमितको मृत्यु

कैलालीका थप ३ जना संक्रमितको मृत्यु

On

कैलालीमा थप ३ जना कोरोना भाइरस संक्रमितको निधन भएको छ। संक्रमण पुष्टि भएपछि सेती प्रादेशीक अस्पताल भर्ना भएको घोडाघोडी १० का ६० वर्षीय पुरूष, लम्की चुहा नगरपालिका २ का ३३ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ८७ बर्सिया महिलाको मृत्यु भएको हो। महिलाको…

महेन्द्रनगरमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

महेन्द्रनगरमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

On

महेन्द्रनगरमा घाँस काट्न गएकी महिलाको रुखबाट लडेर मृत्यु भएको छ। बिहीबार बिहान गाईवस्तुका लागि घाँस काट्न गएकी भीमदत्त नगरपालिकाका –८ की अन्दाजी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक नीराको टाउकोमा चोट…

पत्रकार महासंघ डडेल्धुराको भवनमा डोजर चल्यो, २४ घण्टाभित्रै कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी

पत्रकार महासंघ डडेल्धुराको भवनमा डोजर चल्यो, २४ घण्टाभित्रै कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी

On

नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डोजर चलेको छ। बिहिबार बिहान डिभिजन वन कार्यालय डडेल्धुराले अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी पत्रकार महासंघको भवनमा क्षति पु¥याएको हो। जानकारी तथा सूचना विना नै प्रहरी बल प्रयोग गरेर भवनमा क्षति पु¥याएको घटनाप्रति पत्रकार महासंघले…

महाकाली अस्पतालमा एकै दिन तिन संक्रमितको मृत्यु

महाकाली अस्पतालमा एकै दिन तिन संक्रमितको मृत्यु

On

१६,महेन्द्रनगर–कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तिन जनाको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत उनीहरूको बिहीबार बिहान निधन भएको हो। महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय तेजु सुनार, भीमदत्तनगरपालिका –१९ का २१ वर्षीय…

कञ्चनपुरमा निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)

कञ्चनपुरमा निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)

On

निषेधाज्ञाको पहिलो दिन सडकमा मानिसहरुको उपस्थिती कम देखिएको छ। सुरक्षाकर्मीहरु भने निषेधाज्ञा सफल पार्न खटिएका छन्। प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सुरक्षा जाँच बढाएका छन्। अत्यावस्यक कामका लागि घर बाहिर निस्केकाहरुको पनि पास जाँच गरिएको छ। महेन्द्रनगर बजारक्षेत्रमा…