कैलाली प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना
Onमहेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको छ। आइतबार कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएकोमा मंगलबार परिक्षण रिपोर्ट आएको हो। जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि ६२ जनाको परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको…











