अवैध सम्बन्धपछि कैलालीमा सुपारी दिएर पुरुषको हत्या
Onकैलालीको गोदावरी नगरपालिका-५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले रानाको हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो । बिहीबार आयोजित…









