कञ्चनपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ती संगै क्रियाखर्च दिने सहमती
Onसवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ती संगै क्रियाखर्च दिने सहमती भएको छ। महाकाली यातायात प्रा.ली. र मृतकका परिवार विच इलाका प्रहरी कार्यालय झलारीमा कानुन अनुसार क्षतीपूर्ती दिने सम्झौता भएको हो। महाकाली यातायत प्राली र मृतकका आफन्तविच कानुन अनुसार क्षतीपूर्ती दिने कुरामा…









