सुप विश्वविद्यालयमा दोहोरो शिक्षणको बिरोधमा राप्रपा निकट विद्यार्थी संगठन अनसनमा
Onराष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका छन ।मंगलबारदेखि राप्रपा निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्विद्यालय बिरुद्धमा आन्दोलन गरेका हुन । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका अध्यक्ष मनिस बहादुर पालले विश्वविद्यालयमा दोहोरो शिक्षणले गुणस्तर खस्किदै गएपछि दोहोरो शिक्षण हटाउने…










