
ठिक कसरी भन्नू ठिक भन्न यो मन मान्दैन !
Onधर्मानन्द भट्ट ,गजल सजिलै सुल्झिन पनि किन उल्झन मान्दैन। सधैं उल्झि-रहन पनि त यो जीवन मान्दैन। बेठिक भन्न पनि अहिले परिस्थिति मान्दैन, ठिक कसरी भन्नू ठिक भन्न यो मन मान्दैन। जिन्दगी चलाउन पैसा चाहिने साँचो रहेछ, कहिल्यै मेरो जीवनमा आउन धन मान्दैन।…