कलुवापुर बजारमा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो
Onकञ्चनपुर । कञ्चनपुरको कलुवापुर बजारमा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो गरेका छन । बुधबार बिहान निर्वाचन क्षेत्र २(क) अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजारमा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो गरेका हुन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय प्रतिनिधी सभा सदस्य तर्फ एनपी साउद, प्रदेश सभा…











