कोरोना महामारीका बेला दिवा खाजामा लुटैलुट
Onकञ्चनपुर । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बृद्धिका लागि विद्यालयमा दिवा खाजा कार्यक्तम संचालन गरेको छ । शुरुका बर्षहरुमा हिमाल तथा पहाडी जिल्लाका संचालिन उक्त कार्यक्रम अहिले तराईका जिल्लामा संचालनमा रहेको छ । सामुदायिक विद्यालयमा गत आर्थिक बर्ष २०७८÷०७९ सम्ममा कक्षा १…











