राप्रपा कञ्चनपुर २ र ३ का उम्मेदवारद्वय चटौत र चन्दको घोषणा ः क्षेत्रको सम्बृद्धि देश बचाउने एजेण्डा
Onधनसिह धामी कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) कञ्चनपुर क्षेत्र २ र ३का उम्मेदवारद्वय तिर्थराज चटौत र पूर्ण बहादुर चन्दले आ–आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकासका एजेण्डा अघि सार्ने घोषणा गरेका छन । प्रतिनिधी सभा सदस्यको उम्मेदवारी दर्ताको भोलीपल्टै बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै…









