सहकारी ठगी मुद्दाका फरार अभियुक्त कञ्चनपुरबाट पक्राउ
Onमहेन्द्रनगर । सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय सिद्धराज सोती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई सोमबार दिउँसो आफ्नै…










