होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता  क्वाटर फाईनलमा आयोजक र शान्ति निकेतन विजयी

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता क्वाटर फाईनलमा आयोजक र शान्ति निकेतन विजयी

On

आदित्य जोशी  कञ्चनपुर । पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन भएको अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता जारी रहेको हो । होलीफेम्ली ईङलिश मिडियम…

लालझाडी गाउँपालिकामा कर्मचारी इन्धन सुविधामै ११ लाख ५५ हजार खर्च

लालझाडी गाउँपालिकामा कर्मचारी इन्धन सुविधामै ११ लाख ५५ हजार खर्च

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले एक आर्थिक वर्षमा कर्मचारीको इन्धन सुविधामा मात्रै ११ लाख ५५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । आ.व. २०८१÷०८२को महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले कर्मचारी इन्धन मापदण्ड, २०७९ बमोजिम स्थायी, करार तथा कामकाजमा खटिएका गरी ६१ जना…

लालझाडीको भानु माध्यमिक विद्यालयको अध्यक्षमा नरेश राना

लालझाडीको भानु माध्यमिक विद्यालयको अध्यक्षमा नरेश राना

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिक २ कञ्जको भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नरेश राना चयन भएका छन् । विद्यालयमा आयोजित अभिभावक भेलाले रानालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्षमा चयन भएका राना यस विद्यालयका पूर्व विद्यार्थी…

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजक र एलबिएको जित

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजक र एलबिएको जित

On

आदित्य जोशी कञ्चनपुर । पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन भएको अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता जारी रहेको हो । होलीफेम्ली ईङलिश…

कानुनी व्यवस्था विपरीत लालझाडीमा ३४ जना करार कर्मचारी, एक वर्षमै १ करोड ३ लाख खर्च

कानुनी व्यवस्था विपरीत लालझाडीमा ३४ जना करार कर्मचारी, एक वर्षमै १ करोड ३ लाख खर्च

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ३४ जना कर्मचारीलाई करारमा नियुक्त गरी तलब तथा सुविधामा १ करोड ३ लाख १३ हजार ३ सय ६६ रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनले गाउँपालिकाको कर्मचारी व्यवस्थापनमा कानुनी व्यवस्था…

रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

On

कञ्चनपुर । सुशासनको लक्ष्य अघि सारेको रास्वपा सरकारलाई चुनौती दिर्दै सुदूरपश्चिम विश्वविद्यालयमा दलिय भागबण्डाका आधारमा विभिन्न चार संकायमा ‘संकाय प्रमुख’को जिम्मेबारी दिईएको छ । वर्तमान सरकारको लक्ष्य, उदेश्य विपरित सुप विश्वविद्यालयले चार संकाय प्रमुख (डीन)मा दलिय आधारमा जिम्मेबारी दिएपछि विश्वविद्यालयभित्रै खैलाबैला मच्चिएको…

लालझाडी गाउँपालिकाले एक वर्षमै इन्धनमा खर्च ग¥यो ३६ लाख ७२ हजार

लालझाडी गाउँपालिकाले एक वर्षमै इन्धनमा खर्च ग¥यो ३६ लाख ७२ हजार

On

लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा इन्धन शीर्षकमा मात्रै रु. ३६ लाख ७२ हजार ६ सय ४० खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले अभिलेख व्यवस्थापन र खर्चको पारदर्शितामाथि प्रश्न उठाएको छ । प्रतिवेदन अनुसार पालिकाले इन्धन (पदाधिकारी)…

एसईई कञ्चनपुर ०८२ ः जनज्योती माविको ९५ प्रतिशत नतिजा 

एसईई कञ्चनपुर ०८२ ः जनज्योती माविको ९५ प्रतिशत नतिजा 

On

सुनिल राना कञ्चनपुर महेन्द्रनगरको एक संस्थागत(निजी) विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर भाँसीको जनज्योती माध्यामिक विद्यालयले एसईई ०८२ मा उत्कृष्ठ नतिजा ल्याएको हो । गत साता सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२ शिक्षा…

एसपी खडक खत्री कञ्चनपुरका १३ महिने कार्यकाल  लागु औषध, तस्करको सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्नमाथि मुद्दा

एसपी खडक खत्री कञ्चनपुरका १३ महिने कार्यकाल लागु औषध, तस्करको सञ्जाल तोड्नेदेखि जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधीमा संलग्नमाथि मुद्दा

On

सुनिल राना कञ्चनपुर, ६जेठ गत बर्ष प्रहरी उपरीक्षक (एसपी)ं खडक बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हाल्यो । ०८२बैशाखदेखि एसपी खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी कमाण्ड सम्हालेका हुन । एसपी खत्रीले १३ महिनाको अवधिमा अपराध नियन्त्रणदेखि सुशासनका क्षेत्रमा थुप्रै काम…

मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महताको परिवारलाई आर्थिक सहयोग 

मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महताको परिवारलाई आर्थिक सहयोग 

On

कञ्चनपुर, ६बैशाख सुदूरपश्चिम कैलाली सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृतक प्रशिक्षार्थी एक सशस्त्र प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सशस्त्र प्रहरी बल जवान आधारभूत शिक्षालय बनबेहडामा तालिमरथ प्रशिक्षार्थी मृतक सशस्त्र प्रहरी जवान महेश सिह महताको परिवारलाई आर्थिक सहयोग गरिएको हो…