एसईई ०८२मा न्यू सरस्वती विद्या मन्दिरको उत्कृष्ठ नतिजा, ३५ विद्यार्थी उत्र्तीण, रितिका विष्ट टपर
Onसुनिल राना, जेठ ५ कञ्चनपुरकोे एक संस्थागत विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १२ ऐरीको न्यू सरस्वती विद्या मन्दिर(विद्यालय)ले गत शैक्षिक सत्र ०८२ मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको हो । गत…










