मेयर बोहराका स्व. बाबु धर्मराजले बनाएको घर ध्वस्त जनताको अधिकारका लागि नेवि संघकोे अग्र मोर्चामा रहेका बोहरा भन्छन, ‘यस्तो अमानविय हिन्सा कहिल्यै देखिन् ।’
Onकञ्चनपुर, २४ भदौँ (मंगलबार) जेनजी समुहका आन्दोलनकारीले कञ्चनपुरमा तत्तकालिन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाएपछि आन्दोलन तत्तकालिन सत्ताधारी काँग्रेस, एमाले नेताका घरतर्फ मोडियो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर हुलाक नजिकै रहेको एमाले पोलिट्ब्यूरो सदस्य एव पुर्व सांसद निरुदेवी पालको व्यवसायिक घरमा तोडफोड,…










