बैतडीमा हत्या आरोपमा दुईजना पक्राउ
Onबैतडीको दशरथचन्द नगरपालिका— ५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले आज २ जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आज घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । गत भदौ…











