दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या
Onसाउन ०७ दार्चुला । दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ। जिल्लामा ६ महिना देखि ५९ महिनासम्मका १ हजार ३२९ बालबालिकामा कडा र ३ हजार ८७६ बालबालिकामा मध्यम खालको गरी ५ हजार २०५ जनामा कुपोषण देखिएको हो। महाकाली नगरपालिकामा…











