अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते
Onअछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जेसीबी दुर्घटनामा परि जिल्लाको ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउदको मृत्यु भएको अछाम प्रहरीले जनाएको हो। मंगलसेन नगरपालिका १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। घाइते दुई जनालाई…











