आज अन्तर्राष्ट्रिय नारी दिवस

आज अन्तर्राष्ट्रिय नारी दिवस

On

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८…

थप ६६ जनामा कोरोना पुष्टि

थप ६६ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना…

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरलाई

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरलाई

On

१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरले हात पारेको छ। गत शुक्र र शनिबार ‘स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ काठमाडौँमा आयोजित १५ औँ राष्ट्रिय बुदोकैदो प्रतियोगिता तथा प्रथम स्वोर्गिय प्रेमकला स्मृति कप (कराते) प्रतियोगितामा कञ्चनपुरका खेलाडी विजयी भएका हुन्।…

विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन

विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन

On

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ। विप्लवको सुरक्षा चुनौती मध्यनजर गर्दै उनलाई नजिकैबाट सुरक्षा दिन थालिएको हो । सरकार र नेकपाबीच सहमती भएपछि विप्लव शुक्रबार सार्वजनिक भएका थिए।…

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

On

कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो। बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण…

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

On

डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ । स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । सेसी नेपालको सहयोगमा स्थापना भएको सूचना प्रविधि…

दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा

दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा

On

अपिहिमाल गाउँपालिकाका ५२ वर्षीय करबीर ठेकरेको श्रीमति बितेपछि घरमा एक्लै भए। दुई छोरा छन्। तर छोराको कमाई घर परिवार चलाउनै ठिक्क हुन्छ। ‘आफुलाई मनपरेको खान र लगाउन आर्थिक जोहो हामीसँग हुँदैन्,’ बोहराले भने, गाउँपालिकाले एकल महिलाजस्तै एकल पुरुषलाई भत्ता दिन थालेपछि निकै…

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु

On

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका– ४ मा ट्याक्टर चालकको काम गर्दै आएका कैलालीको रामपुरका लाजुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार साँफेबगरमा डेरा गरी बस्दै आएका उनी शनिबार घरको छतबाट खसेका…

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

On

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका हुन्। आइतबार आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भैरहेको छ। उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ। आँगनमा…

प्रधानमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने !

प्रधानमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने !

On

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ। प्रतिनिधि सभा बैठक बसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेकपाका प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेस रहेको चर्चा भइरहेका बेला ती दलहरूले आज अविश्वास प्रस्ताव नल्याउने बताएका छन्। प्रचण्ड–नेपाल पक्षका…