झिलमिला तालमा सौर्यबत्ती जडान
Onकञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको झिलमिला ताललाई क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ। ताललाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न प्रदेश सरकारले बत्ती जडान गरेको छ। बत्ती जडानपछि ताल झलमल बनेको छ। बत्ती जडानमा २७ लाख १८ हजार रुपैयाँ खर्च भएको…










