
कैलालीमा अटो र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु
Onखगेन्द्र अवस्थी ,कैलाली असार २९ । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानीमा मोटरसाईकल र अटो एक आपसमा ठोक्किदा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ बर्षिय कुष्माकर जोशीको…