
सुदूरपश्चिममा नौ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण बढ्दै
Onसुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको छ। हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले…