
पोषण खाद्य सुरक्षाका योजना समेट्न सुझाव
Onजिल्ला खाद्य अधिकार सञ्जाल कञ्चनपुरले आगामी आर्थिक बर्ष २०७७÷०७८का लागि बनाईने नीति, योजना तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका छन् । महामारीका बेला रोगसंग लड्ने शक्ति बृद्धिका लागि पोषणयुक्त तथा खाद्य सुरक्षा योजना समेट्न सुझाव दिएका हुन् ।…