डडेल्धुराको प्रख्यात बडाल जाँत आज
Onडडेल्धुराको उग्रतारा मेला पछिको दोस्रो ठूलो वडाल जाँत ९मेला०को तयारी पुरा भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला मंसिर शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा…











