सुनको मुल्य दैनिक उकालो लाग्दै, तोलामा १६ सयले बढ्यो
Onबिहिवार सुनको मुल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पाच सयले बढेर सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो। तर महासंघकाअनुसार आज छापावाल सुनको मूल्य १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने…











