प्रहरी नियन्त्रणबाट भागेका किशोर डोटीबाट समातिए
Onबालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परे पनि प्रहरीको आँखा छलेर भागेका बझाङका एक किशोरलाई प्रहरीले डोटीबाट पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिका–२ का १६ वर्षीय राजेन्द्र बोहरा अस्पतालबाट फरार भएका थिए । उनलाई डोटीको पूर्वचौकी गाउँपालिकाबाट प्रहरीले पक्रेको हो। गत असोज…










