नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सञ्चालन

On

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको छ । नेपाल बैंक लिमिटेडले भीमदत्त नगरपालिका १८महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको हो । सोमबारदेखि अस्पतालको मुल गेटमा एटिएम सेवा शुरु गरिएको बैंकले जनाएको छ । नेपाल बैैक सुदूरपश्चिम प्रादेशिक…

झिलमिला तालमा महायज्ञ 

झिलमिला तालमा महायज्ञ 

On

कञ्चनपुर । धार्मिक पर्यटकीय नगरी कञ्चनपुरको उत्तरी चुरेमा रहेको झिलमिला तालमा श्रीमदभावत सप्ताह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृङारिक महाआरती संचालन भएको छ । झिलमिला ताल धार्मिक तथा पर्यटकीय स्थल सरक्षण समितिको आयोजनामा भीमदत्त नगरपालिका ९ झिलमिला तालमा श्रीमदभावत सप्ताह ज्ञान महायज्ञ तथा विश्वकल्याण…

बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका 

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत फेला परेका छन । बेलडाँडी गाँउपालिका ३ खैरिघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन । राना बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । बेलडाँडी…

एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी

एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी

On

कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथालयमा भौतिक सहयोग गरेको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले महेन्द्रनगर अनाथालयमा भौतिक सहयोग गरेको होे । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनकोे ५६औँ स्थापना दिवसको अवसरमा अनाथालयमा पङखा…

सुप विश्वविद्यालय भवन निर्माण प्रकररण ः कमिसन नपाएपछि भुक्तानी रोक्का

सुप विश्वविद्यालय भवन निर्माण प्रकररण ः कमिसन नपाएपछि भुक्तानी रोक्का

On

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका तीन भवन निर्माण कार्यको भुक्तानी नपाएको निर्माण व्यवसायीले गुनासो पोखेका छन । ६ महिना अघि काम सम्पन्न गरेपनि विश्वविद्यालयले भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो छ । आर्थिक बर्ष ०७७÷०७८सालमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ईन्जिनियर विभाग र व्यवस्थापन विभागको माथिल्लो तला…

एमाले कञ्चनपुरकि अध्यक्ष बुढा कारकाे ठक्करबाट घाइते, धनगढीमा उपचार हुँदै

एमाले कञ्चनपुरकि अध्यक्ष बुढा कारकाे ठक्करबाट घाइते, धनगढीमा उपचार हुँदै

On

धनगढी । नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् । बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाकाे कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरकाे कारले पछाडिबाट ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।   इलाका प्रहरी कार्यालय…

डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

On

कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक अस्पताललाई अढाई लाख बजेट दिएको छ । भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई डेन्टल स्वास्थ्य सेवा विस्तारका लागि २लाख ५० हजार आर्थिक सहयोग गरेको हो । चालु आर्थिक बर्ष ०८१÷०८२को नीति, तथा कार्यक्रम मार्फत भीमदत्त नगरपालिकाले…

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु ः कञ्चनपुरका सिडियो ढकाल

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु ः कञ्चनपुरका सिडियो ढकाल

On

कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव बेथिति न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका छन । बुधबार जिल्लाका पत्रकारसग परिचयात्मक गर्दै प्रजिअ अर्यालले शान्ति, सुशासन, सुरक्षा, बेथिति एव न्यूनिकरणका लागि आफु पूर्ण प्रतिबद्ध रहेको बताएका…

भीमदत्त ११ ले आयोजना गरेको तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सम्पन्न

भीमदत्त ११ ले आयोजना गरेको तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता सम्पन्न

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ मा आयोजित तेस्रो मेयर कप डे-नाइट टी-१० क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको यो प्रतियोगिता आइतबार समापन भएको हो। स्थानीय क्रिकेट प्रेमीहरूको उत्साह र सहभागिताले प्रतियोगिताले कञ्चनपुरको खेल क्षेत्रमा…

कृष्णपुर स्थानीय सरकारको सामुदायिक विद्यालय सुधारका लागि कडा कदम  जनप्रतिनिधी, कर्मचारी, शिक्षक र विद्यालय समितिका पदाधिकारीले आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना नगरेर सेवा सुविधा रोकिने

कृष्णपुर स्थानीय सरकारको सामुदायिक विद्यालय सुधारका लागि कडा कदम जनप्रतिनिधी, कर्मचारी, शिक्षक र विद्यालय समितिका पदाधिकारीले आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना नगरेर सेवा सुविधा रोकिने

On

कञ्चनपुर । कञ्चनपुरकोे कृष्णपुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारका लागि अघि सारेको योजना कडाईपुर्वक संचालन गर्ने तयारीमा जुटेको छ । कृृष्णपुर नगरपालिकाले आउँदो शैक्षिक सत्र ०८२देखि जनप्रतिनिधी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने गरेकोे निर्णय कार्यान्वयनका लागि जुटेको…