पत्रकार रनि विवसद्वारा निड्स नेपालको सम्मान बहिस्कार
Onकञ्चनपुर । कञ्चनपुरका शसक्त जुझारु युवा पत्रकार रनी विवसले निड्स नेपालको सम्मान बहिस्कार गरेका छन । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल)ले पत्रकार रवि विवस सहित जिल्लाका चार पत्रकारलाई सम्मान गरेको थियो । निड्स नेपालले आइतबार बेलौरीमा आयोजना गरेको रजत जयन्तीका…










