फरक दलका नेता विकास गर्न पछाडी, भ्रष्टाचार गर्न अगाडी

फरक दलका नेता विकास गर्न पछाडी, भ्रष्टाचार गर्न अगाडी

On

कञ्चनपुर । कालेकाले मिलेर खाउ भाले भन्ने उखान अहिले सुदुरपश्चिम प्रदेश सरकारका एक मन्त्री र संघीय सरकारका पुर्वमन्त्रीको अडियो काण्डले पुष्टी गरिदिएको छ । राम्रो जनम्ुखी कामका लागि फरक दलका नेता एक ठाँउमा होईन, गलत धन्दा कमिसन, घुसका लागि फरक दलका नेता…

फालिएको सामन्ती राजतन्त्रले पुनः टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुर आगो

फालिएको सामन्ती राजतन्त्रले पुनः टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुर आगो

On

मदन गिरी कञ्चनपुर । जनताबाट डेढ दशक अघि फ्याकिएको एकात्मक निरङकुश राजतन्त्रका अवशेषहरुले फेरी टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुरले आक्र्रमक आन्दोलन गरेको छ । सोमबार एमाले कञ्चनपुरले जिल्ला सदरमुकाम राजतन्त्र बिरुद्ध महेन्द्रनगरमा आक्र्रमक ¥याली गरेको हो । ०६२÷०६३ सालमा दोस्रो जनआन्दोलन मार्फत…

पत्रकार ठगुन्ना, अवस्थी र विक सुदूरपश्चिमबाट प्रेस सेन्टर पदाधिकारीमा निर्बिरोध 

पत्रकार ठगुन्ना, अवस्थी र विक सुदूरपश्चिमबाट प्रेस सेन्टर पदाधिकारीमा निर्बिरोध 

On

कञ्चनपुर । सुदूरपश्चिमका पत्रकारत्रय रामसिह ठगुन्ना, राजेन्द्र प्रशाद अवस्थी, हरिस विक प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीमा निर्बिरोध चयन भएका छन । शनिबारदेखि काठमाण्डौँमा शुरु भएको प्रेस सेन्टर नेपालको पाचौँ राष्ट्रिय महाधिवेशनबाट पत्रकारत्रय ठगुन्ना, अवस्थी, विक प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीमा निर्बिरोध चयन भएका…

डकर्मी तथा सडक मर्मत सम्भार तालिम सम्पन्न

डकर्मी तथा सडक मर्मत सम्भार तालिम सम्पन्न

On

कञ्चनपुर । पुनर्वास नगरपालिकामा सूचीकृत बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालिम सम्पन्न भएको छ। पुनर्वास रोजगार सेवा केन्द्रको आयोजनामा र बिसीटिसी महेन्द्रनगरको सहकार्यमा भएको उक्त तालिम आज सम्पन्न भएको हो।   वडा नम्बर ७,…

होली खेलेर कञ्चनपुरका बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग

होली खेलेर कञ्चनपुरका बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग

On

कञ्चनपुर । कञ्चनपुरका क्रियाशिल पत्रकारले होली खेलेर बिरामीदेखि घाईते पत्रकारलाई आर्थिक सहयोग गरेका छन । जिल्लाका क्रियाशिल पत्रकारले रंगहरुको पर्व होली खेलेर लामो समयदेखि बिरामी रहेका पत्रकारद्वय डिल्लीराज पन्त, सुजित रमेश सिनाल र मोटरसाईकल दुर्घटनामा परेका पत्रकारद्वय माधव पौडेल, कृष्णदत्त जोशीलाई आर्थिक…

कुलमान हटाएपछि कञ्चनपुरमा अखिल क्रान्तिकारी र वाईसियल आन्दोलित

कुलमान हटाएपछि कञ्चनपुरमा अखिल क्रान्तिकारी र वाईसियल आन्दोलित

On

कञ्चनपुर । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको छ । ११ चैत्र मन्त्रिपरिष्दबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको हो । कार्य अवधि बाँकी हुँदै सरकारले…

स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी संघ संगठन दर्ता

स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी संघ संगठन दर्ता

On

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)का लागि १० विद्यार्थी सघ संगठनहरुले संगठन दर्ता गराएका छन । २७ चैत्रमा हुने स्ववियु निर्वाचनका लागि सुपविको केन्द्रीय क्याम्पसमा १० विद्यार्थी सघ संगठनहरुले संगठन दर्ता गराएका हुन । निर्वाचन संयोजक कर्णदेव भट्टले…

बेलडाँडी विकासमा एमालेको अवरोध, नक्साको सडक खोल्ने सत्ताधारी रानाको प्रयास

बेलडाँडी विकासमा एमालेको अवरोध, नक्साको सडक खोल्ने सत्ताधारी रानाको प्रयास

On

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा विकासका काम अघि बढाउँदै आएका गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना निरन्तर अवरोधको सामना गरिरहेका छन् । खुला राजनीतिमा होमिएका रानाले शिक्षा पेशा त्यागेर गाउँपालिकाको नेतृत्व सम्हालेपछि विकासका धेरै योजनाहरू अघि बढाए । तर, एमालेले स्वार्थी राजनीति गर्दै विकास कार्यमा…

पर्यावरण संरक्षणमा सञ्चारकर्मी र संरक्षणकर्मीको भूमिका महत्वपूर्ण

पर्यावरण संरक्षणमा सञ्चारकर्मी र संरक्षणकर्मीको भूमिका महत्वपूर्ण

On

कञ्चनपुर । वन, वन्यजन्तु र पर्यावरण सरक्षणमा संचारकर्मी र सरक्षणकर्मीको महत्वपूर्ण भूमिका हुने सरोकारवालाले बताएका छन । मंगलबार सामुदायिक वन समन्वय समिति(सिएसिसी)ले तराई भू परिधी कार्यक्रम(ताल)संगको सहकार्यमा आयोजना गरेको सरक्षणमा संचारकर्मी, सरक्षणकर्मीविच सहकार्य एक दिने अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन ।…

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक

On

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो सार्वजनिक भएको छ। गीत भिडियो सहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ।   गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको…