
भीमदत्त १९ मा निःशुल्क दन्त उपचार शिविर सम्पन्न
Onसुनिल राना कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा शनिबार निःशुल्क दन्त शिविर सञ्चालन भएको थियो । भीमदत्त नगरपालिका १९ वडा कार्यालय र फारवेस्ट डेन्टल होम महेन्द्रनगरको सहकार्यमा एक दिने निःशुल्क दन्त चेकजाँच उपचार सम्बन्धी शिविर सञ्चालन गरेको थियो । भीमदत्त नगरपालिका १९ का…