‘क’ वर्गका ठेकेदार देवीदत्त भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुर महासचिवको दौडमा
Onकञ्चनपुर आशन्न २१ भदौँ ०८२ शनिबार हुने निर्माण व्यवसाय संघ कञ्चनपुरको नयाँ नेतृत्व, पदाधिकारीका लागि निर्वाचन हुदैछ । नेतृत्व पदाधिकारी सदस्यका लागि जिल्लाका कनिष्ठदेखि बरिष्ठ निर्माण व्यवसायी विभिन्न पदमा देखिएका छन । पुष्पराज अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्ट चुनावी मैदानमा होमिएका…










