राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय उपाध्यक्षमा कञ्चनपुरका बिरेन्द्र बोहरा
Onकञ्चनपुर, जेठ ३ नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको प्रथम अधिवेशनबाट सुदूरपश्चिम कञ्चनपुरका बरिष्ठ अभिकर्ता बिरेन्द्र बोहरा केन्द्रीय उपाध्यक्षमा चयन भएका छन । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको काठमाण्डौँमा सम्पन्न भएको प्रथम अधिवेशनबाट कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका बरिष्ठ अभिकर्ता बोहरा केन्द्रीय उपाध्यक्षमा…










