बेल्डाँडीमा दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेस
Onकञ्चनपुर । नेकपा एमाले बेलडाँडीमा दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेस गरेका छन । एमाले कञ्चनपुरले शनिबार आयोजना गरेको वडा प्रशिक्षण कार्यक्रममा एक साथ एमालेमा दर्जनौँ नेता कार्यकर्ता प्रवेस गरेका हुन । एमाले बेलडाँडीका युवा नेता रबिन नाथले बेलडाँडीमा दर्जनौँ नेता कार्यकर्ताले पार्टी…











