फरार थुनुवा महेन्द्रनगरबाट पक्राउ
Onठगी मुद्दामा पक्राउ परेर फरार भएका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन । ठगी मुद्दामा फरार भएका बैतडीको पाटन नगरपालिका – ८ बस्ने २८ बर्षिय केशव सिंह भाटलाई प्रहरीले कञ्चनपुरको एरियाबाट पक्राउ गरेको हो । भाटलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले…











