सुदूरपश्चिमका तीन सिडिओको सरुवा
Onसुदूरपश्चिमका तीन जिल्लाका सिडीओ सहित नौं सिडीओको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । गृहले बझाङ, दार्चुला,बाजुरा, सुर्खेत, झापा, बागलुङ, ओखलढुंगा, इलाम, रुकुम पश्चिम लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हो ।…











