कांग्रेसको महाअधिवेशन : सुदूरपश्चिमबाट ४ सय १८ प्रतिनिधि कोको ?
Onनेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेको सुदूरपश्चिमबाट ४ सय भन्दा बढी महाधिवेसन प्रतिनिधी सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट ७९…











