बाजुरामा फरार अटोचालक पक्राउ
Onबाजुरा–अटोरिक्सा दुर्घटना गरी फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । बडीमालिका नगरपालिका–९ स्थित सुवाकाँधमा अटोरिक्सा दुर्घटना गरी फरार रहेका चालक खेमराज पाध्यायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अटोरिक्सा चालक पाध्यायलाई बडीमालिका नगरपालिका–२ घागरको जंगलबाट हिजो राति करिब…










